Category: समाचार
-
सुनिल खड्कालाई ‘कमेडी च्याम्पियन-३’ को उपाधि
—
by
in अन्तर्रास्ट्रिय, अन्तर्वार्ता, अर्थ/वाणिज्य, खेलकुद, घटना, धर्म/संस्कृति, पर्यटन, प्रदेश खबर, फिचर, भिडियो, मनोरञ्जन, राजनीति, रोचक, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्यतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जित्नु भएको छ । असार १५ गते भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहनुभएका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उहाँ ‘च्याम्पियन’ बन्नुभएको हो । विजेता घोषित भएसँगै उहाँले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गर्नुभयो । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो…
-
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
—
by
in अन्तर्रास्ट्रिय, अन्तर्वार्ता, अर्थ/वाणिज्य, खेलकुद, घटना, धर्म/संस्कृति, पर्यटन, प्रदेश खबर, फिचर, भिडियो, मनोरञ्जन, रोचक, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्यअभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरुले व्यक्त गरेको विचारप्रति आलोचना हुने क्रम रोकिएको छैन । अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । यसबीचमा नेपाल चलचित्र कलाकार संघले…
-
टेक तामाङको ‘एउटा जून’मा प्रह्लाद तिमिल्सिनाको स्वर
—
by
in अन्तर्रास्ट्रिय, अन्तर्वार्ता, अर्थ/वाणिज्य, खेलकुद, घटना, धर्म/संस्कृति, पर्यटन, प्रदेश खबर, फिचर, भिडियो, मनोरञ्जन, रोचक, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्यगायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । नेपाली फिल्मको पार्श्व गायनमा चर्चित तिमिल्सिनाको उक्त गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् । गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका…
-
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
—
by
in अन्तर्रास्ट्रिय, अन्तर्वार्ता, अर्थ/वाणिज्य, खेलकुद, घटना, धर्म/संस्कृति, पर्यटन, प्रदेश खबर, फिचर, भिडियो, मनोरञ्जन, राजनीति, रोचक, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्यभारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने…
-
प्रितम श्रेष्ठको ‘मायालु’मा दिपिका र मुकुन्दको रोमान्स ( भिडियो )
—
by
in अन्तर्रास्ट्रिय, अन्तर्वार्ता, अर्थ/वाणिज्य, खेलकुद, घटना, धर्म/संस्कृति, पर्यटन, प्रदेश खबर, फिचर, भिडियो, मनोरञ्जन, राजनीति, रोचक, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्यगीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन् । ‘मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन्। म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन…
-
मन्त्रिपरिषद्मा वरीयता हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् । मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ । हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ ।…
-
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा
बेनी । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको…
-
यस्तो छ आजको मौसम
काठमाडौं : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशमा अहिले साधारणदेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती,…
-
काठमाडौँमा दूतावास स्थापना गर्न ओमानलाई नेपालको आग्रह
काठमाडौं । नेपालले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह गरेको छ। परराष्ट्रसचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको धारणा राखिन्। मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल(ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो।
-
मन्त्री पठाउनै सक्दैन कांग्रेस, काम कसरी गर्छ ?
विराटनगर । गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार असार ३० गते नै गठन भइसकेको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओलीले आफू नियुक्त भएको भोलिपल्टै असार ३१ गते २१ जना मन्त्री नियुक्त गरे । जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए ।