Author: Arjun Bista

  • हसिनाको १५ वर्षे सत्ता क्षणभरमै समाप्त

    काठमाडौं । विगत एक महिनादेखि बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलन सोमबार उत्कर्षमा पुगेको छ। आन्दोलनरत विद्यार्थी एवं युवा जमातको क्रोधले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन सत्ता समाप्त पारिदिएको हो।  ७६ वर्षीया हसिनाले सन् २००९ देखि बंगलादेशमा शासन सुरु गरेकी हुन्। १७ करोड बढी जनसंख्या रहेको यो दक्षिण एसियाली मुलुकमा उनको राजीनामाको माग गर्दै भएको…

  • आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ…

  • प्रदेशमा सुशासन कायम गर्छु : मुख्यमन्त्री शाह

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्नु भएको छ।  प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै उहाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नू भएको हो। पदभार ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले आफूले दोस्रो पटक यो प्रदेशको नेतृत्व गर्दै गर्दा प्रदेशवासीलाई निराश बनाउने काम कहिल्यै पनि नगर्ने बताउनुभयो। आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रदेशवासीका लागि काम गर्ने…

  • मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

    काठमाडौं : मंगलबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार राति…

  • कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी थिए । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बन भएका छन् भने राप्रपा…

  • कौशिल्ला कामीको विश्वास बाख्रा पालेर नै छोरालाई ठुलो मान्छे बनाउने धोको

    टेकेन्द्र बोहरा । बझाङ्गको वुगल नगरपालिका वडा नं–९ की ३५ वर्षिय कैशिल्ला देवी कामी एक निम्न वर्गीय एकल दलित महिला हुन् । उनको श्रीमानको आठ वर्ष पहिले घर खर्च चलाउन रोजगारीको लागी भारत गएको वेला प्राणघातक रोगका कारण उपचार गर्न नसकी भारतमै अकालमै ज्यान गुमाउनु प¥योे । श्रीमानको मृत्य भएपछि छोरा को लालन पालन र…