Author: Arjun Bista
-
मन्त्रिपरिषद्मा वरीयता हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् । मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ । हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ ।…
-
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा
बेनी । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको…
-
यस्तो छ आजको मौसम
काठमाडौं : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशमा अहिले साधारणदेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती,…
-
काठमाडौँमा दूतावास स्थापना गर्न ओमानलाई नेपालको आग्रह
काठमाडौं । नेपालले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह गरेको छ। परराष्ट्रसचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको धारणा राखिन्। मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल(ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो।
-
मन्त्री पठाउनै सक्दैन कांग्रेस, काम कसरी गर्छ ?
विराटनगर । गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार असार ३० गते नै गठन भइसकेको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओलीले आफू नियुक्त भएको भोलिपल्टै असार ३१ गते २१ जना मन्त्री नियुक्त गरे । जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए ।
-
झाडापखालाका विरामीलाई हेलिकोप्टरबाट उद्धार
जाजरकोट । जाजरकोटमा एक महिला झाडापखालाले सिकिस्त भएपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ। तीन दिनदेखि झाडापखालाले थलिएकी कुशे गाँउपालिका-४ तम्ती निवासी ५२ वर्षीया जलुका शाहीलाई मंगलवार नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। गत आइतबार पखाला लागेकी शाहीलाई सोमबार स्वास्थ्यचौकी अर्छानी लगिएको थियो। तर, झाडापखाला नरोकिएपछि उनको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न…
-
महिला भलिबल : नेपाललाई हराउँदै भारतकको पोल्टामा उपाधि, इतिहास रच्नबाट चुक्यो नेपाल
काठमाडौं । नेपाल भएको काभा वुमन्स (महिला) नेसन्स लिगको फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटले हराएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएकोलिगको फाइनल खेल प्रतिस्पर्धात्मक रह्यो । तर नेपाल इतिहास रच्नबाट चुकेको छ । यस प्रतियोगिताको उपाधि भारतले लगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…
-
शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा
सुर्खेत । शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोआन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।
-
बागलुङ पहिरो : घाइतेलाई अस्पातल पुर्याउनै सकस
बागलुङ । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन सकस भएको छ । निरन्तरको वर्षा, ठाउँ–ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य…
-
इपिएस कोरिया : करिब नौ हजार परीक्षार्थी उत्तीर्ण
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । सो…